न्यूयोर्क सिटी मेयर इमिगरेन्ट अफ्फैर अफिसले आयोजना गरेको अन्तर्राष्ट्रिय मातृभाषा दिवसको काय्रेक्रमको अवसर पारेर न्यू योर्क सिटी हलमा दोस्रो मिथिला महोत्सब अमेरिका २०२० को घोषणा

न्यूयोर्कमा अप्रिल १२ देखि १८, २०२० सम् दोश्रो मिथिला महोत्सव आयोजना गर्न लागेको जानकारी गराउन पाउंदा म अत्यन्त हर्षित छु । साथै, संयुक्त राष्ट्र संघको दीगो विकासको लक्ष्यलाई मिथिला कलाचित्रव्दारा नियमित रूपमा प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप यो वर्ष Mithila Heritage: Art for SDGs” (मिथिला सम्पदा: दीगो विकासका लागि कला) शीर्षक अन्तर्गत SDGs Goal 1 (No Poverty) & 2 (Zero Hunger) दीगो विकासको लक्ष्य नं १ (गरिवीरहित) र…

Kids Art Workshop & Awards

X